2026-09-20 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काम नगर्ने मन्त्री विरुद्ध कडा कदम’

भदौ २०, ललितपुर | नेकपाका अध्यक्ष पुष्पकमल दाहालले काम नगर्ने मन्त्रीविरुद्ध कडा कदम चाल्न प्रधानमन्त्री र आफूबीच छलफल भइरहेको जानकारी दिएका छन् । 

प्रचण्डले खुमलटार निवासमा बुधबार पत्रकारसँग कुरा गर्दै काम नगर्ने जोसुकै मन्त्रीविरुद्ध कारबाही गर्ने संकेत गरे । ‘सरकारको काम कारबाहीबार दुई अध्यक्षबीच समीक्षा सुरु भएको छ,’ उनले भने, ‘कुन विधि लैजाने भन्नेबाररे जरुरी परे कार र मन्त्रीको सम्बन्धमा कडा कदम चाल्नुपर्छ भन्ने तहसम्म छलफल भएका छन्।’ 

उनले पूर्व एमाले र माओवादीबाट मन्त्री भएका व्यक्तिभन्दा कामका आधारमा मूल्यांकन भइरहेको बताए । ‘एउटा पक्ष र अर्को पक्षको मन्त्री भनेर अहिले सोचिएको छैन । जो–जो छ, जनतामा पर्न थालेको निराशाको अवस्थालाई हेर्दा जोसुकै होस् कदम चाल्नुपर्छ भन्नेतिर सोचाइ र छलफल केन्द्रित छ ।’ उनले काम नगर्ने मन्त्रीलाई कस्तो कारवाहि गर्ने भन्ने बारे भने स्पष्ट पारेनन् । 

– आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो