विदेशबाट पैसा पठाउनेहरुलाई फाइदा, हेर्नुहोस् आज दुबई, कतार, मलेसिया लगायत देशको पैसाको मूल्य – Sajha Sabal | sajhasabal.com

विदेशबाट पैसा पठाउनेहरुलाई फाइदा, हेर्नुहोस् आज दुबई, कतार, मलेसिया लगायत देशको पैसाको मूल्य

भदौ २२, काठमाडौँ | आजपनि डलरको भाउ उकालो लाग्ने क्रम जारी रहँदा अन्य विदेशी मुद्राको भाउ पनि बढेको छ । बिहीबार दिनार, रिंगिट, दिर्हामको सटही दर बढेको हो ।

आज अमेरिकी डलरको खरिददर ११४ रुपयाँ ८८ पैसा पुगेको छ भने बिक्रिदर १५ रुपयाँ ४८ पैसा पुगेको छ ।

त्यस्तै आज युरोको मूल्य १ युरो बराबर १३३ रुपयाँ ६० पैसा पुग्दा बिक्रीदर १३४ रुपयाँ ३० पैसा छ ।

त्यस्तै आज अस्ट्रेलियन डलर १  बराबर नेपाली खरिद मूल्य ८२ रुपयाँ ६९ पैसा पुग्दा बिक्रीदर ८२ रुपयाँ १२ पैसा पुगेको छ ।

त्यस्तै आज क्यानडीयन डलर १ बराबर ८७ रुपयाँ १५ पैसा पुग्दा बिक्रीदर ८७ रुपयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै आजको विनिमय दर अनुसार १० जापनिज ऐन बराबर नेपाली खरिददर १० रुपयाँ ३२ पैसा र बिक्रिदर १० रुपयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै आज १ साउदी रियाल बराबर खरिद मूल्य नेपाली ३० रुपयाँ ६३ पैसा रहेको छ भने बिक्रीदर ३० रुपयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै आज १ कतारी रियाल बराबर खरिद मूल्य नेपाली ३१ रुपयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपयाँ ७१ पैसा रहेको छ ।

त्यस्तै आज १ युएई दिराम बराबर खरिद मूल्य नेपाली ३१ रुपयाँ २८ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै आज १ मलेसियन रिंगिट बराबर खरिद मूल्य नेपाली २७ रुपयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर २७ रुपयाँ ८६  पैसा रहेको छ ।

त्यस्तै आज साउथ कोरियन वन १०० बराबर खरिद मूल्य नेपाली १० रुपयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १० रुपयाँ ३० पैसा रहेको छ ।

यस्तै आजको विनिमय दर अनुसार १ कुवेती डिनारको खरिद मूल्य नेपालमा ३७९ रुपयाँ ३४ पैसा र बिक्रीदर ३८१ रुपयाँ ३२ पैसा रहेको छ ।

यता बहराइनको १ डिनारको मूल्य बराबर नेपालमा ३०४ रुपयाँ ६५ पैसा र बिक्रीदर ३०६ रुपयाँ २४ पैसा रहेको छ ।

यसरी अधिकांस देशको पैसाको भाउ नेपालको पैसाको निनिमय दर अघिल्ला समयमा भन्दा बढी देखिएको छ । पछिल्ल्लो समय डलरको भाउ बढ्नाले विदेशबाट आयात हुने सामग्री समेत महँगो हुने गरेको छ । तर नेपालबाट विदेश निर्यात हुने सामानमा भने नेपाललाई फाइदा हुने देखिन्छ ।

डलर लगायत बिभिन्न देशको पैसाको मूल्य बढ्दा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने फाइदा हुन्छ । विनिमय दर बढ्दा विदेशबाट नेपालीले पठाउने पैसाको मूल्य बढी पाउने हुँदा विदेशबाट पैसा पठाउनेलाई अहिलेको अवस्थामा फाइदा छ ।

Comments

Leave a Reply