नेपालीको लगानीमा अमेरिकामा सामुदायिक बैंक – Sajha Sabal | sajhasabal.com

नेपालीको लगानीमा अमेरिकामा सामुदायिक बैंक

भदौ २५, काठमाडौँ | अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन  एडमनिस्ट्रेसन एनसीयएले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो ।

त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन् ।

नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई छ । तर, त्यसलाई खण्डन गरेको छ एभेरेस्ट फेडरल क्रेडिट युनियन को उदयले ।

यो सामुदायिक बैंक हो । उक्त बैंकको गत साता नेपाली राजदुत अर्जुन कार्कीले उद्घटन गरे, जुन सारोहम ४ सयभन्दा बढी सहभागी भए ।

नेपाली समुदायले धान्न सक्ने सेवा प्रदान गर्ने हेतुले नेपाली लगानीकर्ताबाट एभरेस्ट फेडरल क्रेडिट युनियन खुलेको छ ।

- आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।

Comments

Leave a Reply