Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज २८, काठमाडौं | निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधिन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएको झन्डै साढे दुई बर्षदेखि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को निलम्बनमा रहेको नोपली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना बढेको छ ।&nbsp;<br></p><p>यससम्बन्धमा कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न निर्वाचित क्यानले कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाएको छ ।&nbsp;</p><p>नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासलाई सधैँ जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत भइरहेको शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचित क्यानले दाबी गरेको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।&nbsp;</p>