Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पेट्रोल पम्पले तपाईलाई पनि यसरी ठग्यो कि !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २६, काठमाडौं | काठमाडौंको सानो भर्याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भर्याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो ।

बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत उपभोक्तालाई कम तेल दिने गरेको अनुगमनका क्रममा भेटिएको विभागले जानकारी दिएको छ ।

- यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।