Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भारतले नेपालको खोला चिनियाँ कम्पनीलाई बेच्यो !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ७, काठमाडौँ | भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ ।

भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युद्त आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ ।

६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो ।

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।