Skip to content
Friday, July 17, 2026 Nepali Online Media

परिवारलाई थाहै नदिई कतारबाट ल्याइन्छन् कोमाका विरामी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ७, काठमाडौँ | आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ ।

सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपल्ट रुकुमको चौखावाङ–९ गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याइएको हो ।

बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै डा.भीमनाथ खरेलले बिरामी ल्याइसकेको बताए ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।