Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आईएनजीओको कार्यक्रमले नेकपाको सचिवालय बैठक स्थगित

By साझासवाल 1 मिनेट पढाइ

<p><b>मङ्सिर १५, काठमाडौँ | </b>पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन ।&nbsp;<br></p><p>सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ ।&nbsp;</p><p>शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन – २०१८ का लागि नेकपाका नेताहरु व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको हो ।</p>