पढ्न करिब 1 मिनेट लाग्छ

पुष ४, काठमाडौं | अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ ।

भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।

अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।

- यो समाचार आजको नयाँ पत्रिकामा यो खबर छ ।