Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पूर्वगभर्नर रावलविरुद्ध भ्रष्टाचार मुद्दा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ६, काठमाडौँ | १० रुपैयाँ दरका पोलिमर नोट छफाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीनजनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।&nbsp;</p><p>अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नोट छपाइ प्रकरणमा रावलसहित राष्ट्र बैंक नोट विभागको तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर गरेको हो । पाँडे नोट छाप्ने अस्ट्रेलियन कम्पनीका नेपाल एजेन्ट हुन् ।&nbsp;</p><p>पत्रपत्रिकाबाट</p>