Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

७८ हजार रुपैयाँ बैंकमा राख्दा ७८ हजार डलर !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १०, काठमाडौं | बैंकको प्राविधिक कमजोरीका कारण अनौठो ठगी भएको सार्वजनिक भएको छ ।&nbsp;</p><p>राष्ट्रिय वाणिज्य बैंकको कमजोरीलाई आधार बनाएर नागढुंगा बस्ने सञ्जय श्रेष्ठले सजिलैसाग ७८ लाख रुपैयाँ ठगी भएको खुलासा भएको हो ।&nbsp;</p><p>आजको नयाँ पत्रिका दैनिक लेख्छ–पक्राउ परेका उनले रु १ बैंकमा डिपोजिट गर्दा खातामा सिधै एक डलर जम्मा हुन्थ्यो । र पटक पटक गरी रु ७८ हजार जम्मा गरेर ७८ हजार डलर डगी गरेको समाचारमा उल्लेख छ ।&nbsp;</p><p>बैंकको कोर बैंकिङ सिस्टमले राम्रोसाग काम नगर्दा यस्तो भएको थियो ।&nbsp;</p>