पुष १४, काठमाडौं । शरीरलाई चंगा बनाउन दिनहुँ सातआठ घन्टा सुत्नु आवश्यक छ भनिन्छ।

अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि लाभदायक हुन्न । यसले गर्दा ज्यान जाने खतरासमेत हुन सक्छ ।

अध्ययन अनुसार राती सात/आठ घन्टाभन्दा वढी सुत्नेलाई मुटु र रक्तनली सम्बन्धी रोग लाग्न सक्छ । यो मृत्युको खबर पनि हुनसक्छ ।

राती ६ घन्टाभन्दा कम र दिउँसो पनि सुत्ने मानिसलाई भने यस्तो समस्या हुँदैन ।

- यो खबर आजको कान्तिपुर दैनिकमा छ ।