Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सभामुख र अध्यक्षलाई गाडीको लस्कर

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १६, काठमाडौँ | संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् ।</p><p>सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख शिवमाया&nbsp; तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २–२ वटा गाडी चढिरहेका छन् ।</p><p>संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । कान्तिपुर दैनिकले यो समाचार छापेको छ ।&nbsp;</p>