Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

ससुरालीमा अपमानित भएको भन्दै आफ्ना बच्चासहित परिवारका ६ जनाको हत्या

By साझासवाल

पुष १९, बैंकक | थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुस भएपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् ।

उक्त हत्याकाण्ड नयाँ वर्ष मनाउने क्रममा भएको हो । उनले आफ्ना दुई बच्चा लगायत ६ सदस्यको गोली हानी हत्या गरेको र आफैँलाई पनि गोली हानेका थिए ।

ती व्यक्तिको पहिचान सुसिप सोर्सग् भएको प्रहरीले जानकारी दिएको छ ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।