Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरणः आठ प्रहरीविरुद्द पक्राउ मुद्दा चल्ने

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २०, काठमाडौँ | बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।</p><p>अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।&nbsp;</p><p>पत्रपत्रिकाबाट</p>