२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मन नागरिक माइकलको नेपालमा ठगीधन्दाः सामान्य व्यक्तिदेखि सरकारसम्म यसरी फसे !

२०७५, २८ पुष शनिबार ०३:२६

पुस २८, काठमाडौँ | जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृङ्खलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

काठमाडौंका शक्तिशाली व्यक्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी अधिकारीसम्मलाई झुक्काएको देखिएको छ । कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एससिरिजलगायत कम्पनी चलाएका उनले कामदारको आर्थिक शोषण र झुटा कागजपत्रको सहारामा ठगीधन्दा चलाएको भेटिएको छ ।


उनको ठगी धन्दा सुरु हुन्छ नेपाल फायर ट्रक एक्सपिडिसनबाट । एक्सपिडिसनअन्तर्गत अमेरिकाबाट सेकेन्ड ह्यान्ड दमकल ल्याउने, त्यससँगै विश्वका सेलिब्रेटिीलाई बोलाई अन्तर्राष्ट्रिय संचार माध्यमा प्रचारप्रसार गराउने र नेपलाका पर्यटन प्रचार गर्ने उनको दाबी थियो ।

उनले प्रख्यात हलिउडका कलाकारहरु ल्याएर नेपालको प्रचारप्रसार गर्ने भन्दै नेपाल पर्यटन बोर्डलाई आफ्नो योजनामा सामेल गराएका थिए । उनले बोर्डसँग नेपाल फायर ट्रक एक्सपिडिसन आयोजना गर्ने भन्दै एक करोड बुझेका थिए ।

उनको ठगीभन्दा यतिमा टुङ्गिदैन । उनले स्याङ्जाको वालिङ नगरपालिकाबाठ २० लाख, विराटनगर महानगरपालिकाबाट ५ लाख बुझेका छन् । यस्तै आङ नाम्गेल शेर्पा र लाक्पा तेन्डुलाई पनि ठगेका थिए । पत्रपत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ