२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला भारतीय नोट नचल्ने पक्का

२०७५, ७ माघ सोमबार ०२:१९

माघ ७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठँला दरका भारतीय रुपियाँ नचल्ने आधिकारी रूपमा जानकारी गराएको छ । मंसिर २७ गतेको मन्त्रिपरिषद्को बैठकले २ सय, ५ सय र २ हजार दरका नोट प्रचलनमा रोक लगाएको थियो ।

अनधिकृत र अवैध कालोधन निर्मँल पार्ने भन्दै भारतले गत वर्ष नोभेम्बर ८ का दिन अनपेक्षित रुपमा सो दरका नोट बन्द गर्दै नयाँ २ हजार र ५ सय दरका नोट प्रचलनमा ल्याउएको थियो । भारतले एक्कासी नोटबन्दी गरेपछि छिमेकी देशमा समेत असर गरेको थियो ।

राष्ट्र बैंकले सय भारु रुपियाँमात्र र त्यसभन्दा साना दरका नोट तथा मुद्रा चलन चल्तीमा लैजान र सटही गर्न सकिने जनाएको छ । सरकारको निर्णयसँगै सर्वसाधारणले भारतीय ठँलो नोट राख्न पाउने छैन र एक सय वा सोभन्दा साना भारतीय नोटबाट मात्रै कारोबार गर्न पाइनेछ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ