जसलाई ६ अभियोग लागे पनि पछुतो छैन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p>माघ ११, काठमाडौँ – काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् । यो समाचार सुवास गोतामेले आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेका छन् ।&nbsp;<br></p><p>चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्धा उनीमाथि लागेका छन् । तर जबरजस्ती करणी बाहेक अन्य अभियोगलाई सहजै स्वीकारर्छन् उनी ।</p><p>सुरुमा चिमोरियाविरुद्ध दाङकी एक महिलाले उजुरी दिएकी थिइन् । पछि अनुसन्धान गर्दै जाँदा उनका थप आपराधिक गतिविधि बाहिरिएका हुन् ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply