२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब, डा. केसी अनशन बस्नु जरुरी छैन

२०७५, १४ माघ सोमबार ०२:४५

माघ १४, काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित हुनु ठुलो उपलब्त्रि भएको बताउनु भएको छ । 

मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधयेक संसदबाट विधि र प्रकृयाका आधारमा पारित भइसकेकाले डा. गोविन्द केसीले अनशन बस्नु जरुरी नभएको धारणा पनि व्यक्त गर्नुभयो । ‘पारित विधेयकको विरोध गर्नुभन्दा स्वीकार गर्दै कार्यान्वयनमा जानुपर्छ’ पोखरेलले भन्नुभयो, ‘विधेयकमा कमीकमजोरी छने भने सच्याएर जान पनि सकिन्छ ।’

चिकित्सा विधेयकमा डा. गोविन्द केसीको पनि योगदान भएकाले अनशन तोड्न आग्रह गर्दैै उहाँसँग भएको सम्झौताअनुसार नै विधेयक पारित भएको स्पष्ट पार्नु भयो । यो समाचार सरोज ढुङ्गेलले गोरखापत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ