2026-09-21 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएस बंगला विमान दुर्घटना छानबिन समितिले निकाल्यो यस्तो प्रतिवेदन

माघ १५, काठमाडौं | गत फागुन २८ गते भएको युएस बंगला विमान दुर्घटनामा विमानको ल्यान्डिङको अवस्था नहुँदा नहँुदै पाइलटले विमान अवतरण गराउँदा दुर्घटना भएको प्रतिवेदन आएको छ।

विमान दुर्घटनासम्बन्धी गठित छानविन आयोगको प्रतिवेदनअनुसार विमानको अवतरण गर्न अवस्था ठिक नहुँदा हुँदै विमान अवतरण गराउन खोज्दा विमान दुर्घटनामा परेको प्रतिवेदनले अम्ल्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण सहसचिव तथा छानविन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो।

उहाँले भन्नुभयो–‘छानविनका क्रममा विमानको अवतरण अवस्था प्राविधिक हिसाबले मिलेको थिएन तर पाइलटले भने जुनसकै अवस्थामा अवतरण गराउन खोज्दा दुर्घटान भएको हो।’ विमान प्राविधिक रूपमा ठिक रहेको प्रतिवेदनमा भनिएको छ। ‘यदि विमानले पुनः एक फन्को लगाएर प्रविधिक हिसाबले अवतरणयोग्य बनाएर अवतरण गराएको भए दुर्घटना हुने थिएन,’ सहसचिव लामिछानेले भन्नु भयो।

पाइलटको ‘ओभर कफिडेन्ट’ले नै विमान दुर्घटना भएको प्रतिवेदनले भनेको छ, लामो समय उडान भरेको र अनुभवी भएका पाइलट भए पनि जबरजस्ती विमान अवतरण गराउन खोज्दा दुर्घटना भएको प्रतिवेदनले भनेको छ। दुर्घटना भएको दिन पनि काठमाडौं आउनुभन्दा अगाडि पाइलटले २ वटा उडान भरेको प्रतिवेदनमा भनिएको छ। मानसिकक तनावमा नदेखिएको भए पनि लामो उडान भरेकाले पाइलटमा ‘ओभर कन्फिडेन्ट’ आउनुनै विमान दुर्घटनाको मुख्य कारण भएको भनिएको छ। नेपाल समाचारपत्रमा यो खबर छापिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो