Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रातारात भृकुटिमण्डपका पसल बन्द

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, काठमाडौं | गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग-यो ।

विषेश अदालतमा दायर भएको उक्त मुद्दामा अनीहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ट सय ७५ रुपैयाँ २० पैसा रकम हिनामिना गरेको दाबीसमेत गरेको छ ।

त्यसको भोलिपल्टै प्रदर्शनीहल पट्टिको ढोकातिर निस्कने बाटोभरि रहेका १५ वटा पसल रातारात बन्द गराइएको छ ।

- यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।