Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काइन् !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १५, काठमाडौं -&nbsp; छिमेकमा चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उर्ठापछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल&nbsp; चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ ।<br></p><p>अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा निचिया लगानी नेपालको हितमा हुनुपर्ने बताएका थिए । यो पारदर्शी पनि रहनुपर्ने उनको धारण थियो । राजदूत होउले भने अर्काको लगानीको टिप्पणी गर्नुभन्दा आफ्नो सहयोग अघि बढाएर ती मुलुकको सम्पन्नता अभियानमा सघाउनु पर्ने बताइन् ।&nbsp; याे समाचार अन्नपूर्णामा निर्दाेष घोरसाइनेले लेखेका छन् ।&nbsp; &nbsp; &nbsp;</p>