Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सबैभन्दा खुसी देशको सूचीमा फिनल्याण्ड, नेपाल कति औं स्थानमा ?

By साझासवाल 2 मिनेट पढाइ

चैत ७, काठमाडौं | विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष फिनल्याण्ड पहिलो नम्बरमा परेको छ ।

विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् ।

यस्तै छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड,  स्वीडेन, न्यूजील्याण्ड, क्यानडा र अष्ट्रेलिया छन् ।

- यो सूचीमा नेपाल १०० औं स्थानमा रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।