Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मेरो चरित्रहत्या गर्न खोजियोः खानेपानी मन्त्री मगर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १४, काठमाडौँ | खानेपानीमन्त्री बिना मगरले आफ्नो राजनीतिक चरित्रहत्य गर्न खाजेको आरोप लगाएकी छन् । विवेकशील नेपाली पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध उजुरी हालेर चरित्र हत्या गर्न खोजेको भनाई उनको छ ।

विवेकशीलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबीसहित मन्त्री मगरविरुद्ध उजुरी हालेको थियो ।

विवेकशीलकी रञ्जु दर्शनाले आयोगमा दिएको उजुरीको समाचार प्रकाशित भएपछि मन्त्री मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आयोजनाको कुनै पनि निर्णयमा आफ्नौ कुनै भूमिका नरहेको, मेलम्ची बोर्डले गर्ने निर्णय नै अन्तिम निर्णय रहेको उल्लेख गरिन् ।

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।