Skip to content
Friday, July 17, 2026 Nepali Online Media

के चाहन्छन् डाक्टरहरू ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २३, काठमाडौं -&nbsp; प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आफूहरूलाई एक तहबाट अर्कोमा सरुवा हुन पाउने व्यवस्था नराखिएकामा सरकारी चिकित्सकहरू आन्दोलित भएका हुन् । सबै सरकारी चिकित्सकलाई संघ सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।&nbsp;<br></p><p>माग पूरा गराउन सरकारी चिकित्सक संघ (गोदान) ले देशभरका १४ सय सरकारी चिकित्सकलाई पूर्वनिर्धारित अप्रेसन, विशेष परीक्षण र स्वस्थ्य सेवा बहिष्कार गर्न भन्दै आन्दोलनमा उतारेको हो । ‘हामी समायोजनमा जान्छौं, तर सबै चिकित्सकलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्छ,’ सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘कुनै चिकित्सकलाई सधैँ एउटै गाउँपालिकामा मात्र सीमित गराएर राख्ने हो भने अध्ययनलगायत उसको वृत्ति विकास कसरी हुन सक्छ ?’ याे समाचार कान्तिपुरमा प्रकाशित छ ।</p>