Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाली कामदार तत्काल जापानमा जान नपाउने, यस्तो छ कारण

By साझासवाल 2 मिनेट पढाइ

<p>वैशाख १०, काठमाडौँ | नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो ।<br></p><p>रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको छ । भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धीत व्यवसायको एसोसिएसनले सीप परिक्षण गर्नेछन् । नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ ।&nbsp;</p><p>-&nbsp; यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।&nbsp;</p>