Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिसडोल ल्याण्डफिल साइट फेरि बन्द ! उपत्यकाको फोहोर कहाँ फाल्ने ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १७, काठमाडौँ | स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् । सिसडोल नजिक कागती गाउमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी बन्द गरेका हुन् ।

करिब ५ सय ६० घर परिवार रहेको वलामी गाउँमा बत्ती नबलेपछि आक्रोशित स्थानीयले उपत्यकाका १८ स्थानीय निकायको फोहोर ढुवानी ठप्प पारेका हुन् ।

ककनी गाउँपालिका १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले आफ्नै नेतृत्वमा फोहोर ढुवानी बन्द भएको बताउँदै भने–म पार्टीको भन्दा जनताको वडाध्यक्ष हुँ, जनताको मत जितेर वडाध्यक्ष भएकाले जनताकै पक्षमा लागेर फोहोर बन्द गर्न सहयोग गरेको हुँ ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।