Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विमानस्थलको मर्मतकार्यमा ठेकेदार कम्पनीको लापरबाही

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २९, काठमाडौँ | काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्यमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भेटिएको छ ।

एयरपोर्ट मर्मतको ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल कर्पोरेसनले यसअघि नेपालसहित आठ राष्ट्रको एयरपोर्ट विस्तार मर्मत कार्य गरेको भए पनि नेपालको विमानस्थल मर्मतमा भने चरम लापरबाही गरेको देखिएको छ ।

एयरपोर्ट विस्तारको लागि चिनियाँ कम्पनीले काठमाडौँको कोटेश्वर तीनकुनेमा एयरपोर्टकै हाताभित्रकै जग्गामा बालुवा प्रशोधन प्लान्ट र अन्य निर्माण सामाग्री समेत राखेका छन् ।

- यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।