2026-09-20 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत–पाकिस्तानलाई नेपालीको दबाब

भदौ ४, काठमाडौँ | भारतले जम्मुकस्मिरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत–पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ।

हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न/गराउन मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावासअगाडि धर्ना दिएको छ। जम्मुकस्मिरको विषयका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निस्क्रिय हुन नहुने भन्दै समाजले दुवै मुलुकको ध्यानाकर्षण गराएको हो।

यस्ता विषयको ध्यानाकर्षण गराउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका पाकिस्तानी समकक्षी इमरान खानलाई लेखिएको पत्र दूतावासलाई हस्तान्तरण गरिएको छ । सार्क राष्ट्रका नागरिकमा मित्रता बढाउन, शान्ति र अमनचयन कायम गर्न र सार्कलाई पूर्ववत् अवस्थामा सक्रिय गराउन ध्यानाकर्षण गराउँदै पत्र बुझाइएको समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । 

– यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो