२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसभित्र तरंग…

२०७६, ८ आश्विन बुधबार ०७:४१

असोज ८, काठमाडौँ | चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेकपाबीच राजधानीमा मंगलबार सम्पन्न सी विचारधाराबारे छलफलले प्रमुख प्रतिपक्ष कांग्रेसभित्र तरंग पैदा गरेको छ | चिनियाँ राष्ट्रपति सी चिनफिङ विचारधारा लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको भन्दै कांग्रेस नेताहरूले सार्वजनिक रूपमा टीकाटिप्पणी सुरु गरेका छन् | 

दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन मंगलबार देशभरका विरोधसभामा कांग्रेस नेताहरूले सी विचारधाराप्रति नेकपाको झुकावलाई लिएर आलोचना गरेका छन् | नेपालमा सी विचारधाराको नक्कल असम्भव रहेको भन्दै कांग्रेसले नेकपाको लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ | 

सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओको उपस्थितिमा भएको सी विचारधारामाथिको छलफलमा नेकपाका नेताहरूले सी विचारधाराको प्रशंसा गर्दै यही अवधारणाअन्तर्गत चीनसँग विकासको साझेदारी अघि बढाउन सकिने बताएका थिए |-यो समाचार आजको कान्तिपुर दैनिकमा छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ