Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालद्वारा अस्ट्रेलिया र युएईसँग हवाई सेवा सम्झौता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, काठमाडौँ | नेपाल र अस्ट्रेलियाबीच सोमबार एयर सर्भिस एग्रिमेन्ट(हवाई सम्झौता) हुँदैछ ।

क्यानडाको मन्ट्रियलमा जारी अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयान संगठन(आइकाओ)को ४० औं सम्मेलनमा दुवै मुलुकका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्दैछन् ।

दुवै मुलुकबीच साताको कति संख्यामा उडान हुने भन्ने विषय सम्झौतमा उल्लेख हुँदैन ।

सम्झौतासँगै नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सम्झौता नहुँदा नेपालबाट अस्ट्रेलिया जाने तथा नेपाल आउने दुवै मुलुकका पर्यटकले अन्य देशमा ट्रान्जिट बस्नुपर्ने बाध्यता छ । हाल चीन, कोरिया, थाइल्याण्ड लगायतका मुलुक हुँदै नेपालीहरु अस्ट्रेलिया जाने गरेका छन् ।