Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कार्तिक २८, काठमाडौँ | कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ ।&nbsp;<br></p><p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माग महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ । संक्रमण सुरु भएयता मन्त्रालयले चार–चार महिनाको द्रुत कार्ययोजना बनाउँदै आएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ |</p>