Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २२, काठमाडौँ । </b>सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् ।</p><p> कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।</p><p>अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, 'मे/जुनसम्म परीक्षा दिने मिति सकिएको छ', उनले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।&nbsp;</p>