भदौ ९, पवर्त | दधुाल भैसी र पाडापाडी सरंक्षणमा चेतना जगाउन जिल्ला पशु सेवा कायार्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, पवर्त | दधुाल भैसी र पाडापाडी सरंक्षणमा चेतना जगाउन जिल्ला पशु सेवा कायार्ल"/>
2026-09-19 06:02 PM
काठमाडौँ - KTM

भैंसीलाई पनि सुत्केरी भत्ता !

भदौ ९, पवर्त | दधुाल भैसी र पाडापाडी सरंक्षणमा चेतना जगाउन जिल्ला पशु सेवा कायार्लयले भैसीलार्इ ‘सुत्केरी भत्ता’ दिने गरेको छ । भर्खरै जन्मिएका पाडापाडी मासुको लागि किन–बेच हनु थालेपछि त्यसलार्इ निरुत्साहित गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको कायार्लयले जनाएको छ । 

कार्यक्रम अनसुार हरेक भैसीले एउटा पाडो वा पाडी जन्माए बापत ५ सय रुपैया पाउँछ । तर, त्यसका लागि किसानले केही सर्त मान्नैपर्छ । भैसीले   पाडापाडी जन्माएको र त्यसलार्इ कृत्रिम गर्भाधान गराएको प्रमाण जिल्ला पशु कार्यालय वा पायक पर्ने पशुसेवा कार्यलयमा पेस गर्नुपर्छ ।

पशु विकास अधिकतृ विष्णबुहादुर पाण्डेले भने, ‘पोहोरको कार्यक्रमबाट २५ किसानले यो सुबिधा लिए । भैसीलार्इ  सुत्केरी भत्ताको कार्यक्रम यो वर्ष पनि निरन्तर छ ।’  कायार्लयले यो सिबिधा दिन थालेपछि केही किसानमा सकारात्मक प्रभाव परेको छ । 

कार्यक्रम पहिलो बर्षनै प्रभावकारी बनेपछि अझ ब्यबस्थित गरि निरन्तरता दिन पशु कायार्लयले तयारी गरेको छ । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ