२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पानी खेलेको निहुँमा विद्यार्थीलाई कुटेर मार्ने शिक्षक पक्राउ

२०७८, ३ फाल्गुन मंगलवार ०५:०२

फागुन ३, काठमाडौँ । नाइजेरियामा एकजना १९ महिने उमेरको विद्यार्थीलाई पिटेर मारेको अभियोगमा एक विद्यालयका शिक्षकलाई पक्राउ गरिएको छ ।

डेल्टा राज्यको असावास्थित एउटा नर्सरी एवम् प्राथमिक विद्यालयका ती क्रुर शिक्षकले दिएको यातनाको कारण बालकको शरीरभरि थुप्रै  निलोडाम रहेका छन् । 

नम नखुलाइएका ती शिक्षक सो निजी विद्यालयका मालिकका छोरा भएको अनुसन्धानबाट खुलेको छ । पानीमा खेलिरहेको निहुँमा उनले बालकलाई ज्यानै जानेगरी पिटेका थिए । उनले घटना सम्बन्धमा प्रहरीसमक्ष केही पनि बोलेका छैनन् ।

उनको पिटाइकै कारण गम्भीर बिरामी परेका बालकलाई असावास्थित संघीय चिकित्सा केन्द्रमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

प्रहरी प्रवक्ता डीएसपि डेफ ब्राइटले उनी विरुद्ध ज्यानमारा मुद्दा चलाइने बीबीसीलाई बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक