2026-09-19 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पहिलो पटक पाइलट विना हेलिकप्टरको उडान

फागुन ६, काठमाडौँ । अटोमेशन र वार फेयरको दुनियाँमा अमेरिकाको सुपर मशीन ” ब्लाक हक ” हेलिकप्टरले इतिहास रचेको छ । ब्लाक हक हेलिकप्टरले पहिलो पटक पाइलट विना उडान गरेको छ । यस हेलिकप्टरले लगभग ४००० फिटको उचाईमा ११५ देखि १२५ मिल प्रति घण्टाको रफ्तारले उडान गरेको छ र विज्ञानको दुनियाँमा एउटा नयाँ अध्याय जोडेको छ ।

यस एक्सपेरिमेंट फ्लाइटलाई अमेरिकाको केंटुकी शहरमा उडाइएको थियो । यहाँ कम्प्युटर सिमुलेशनद्धारा एक आभासी शहर तयार गरिएको छ जहाँ भवनको अलावा अन्य रुकावट पनि थियो । ब्लाक हकलाई यी रुकावटबाट बचेर सफलतापूर्वक आफ्नो उडान पूरा गर्नु थियो ।

उडानको दौरान हेलिकप्टरले बनाइएको इमेजनरी –काल्पनिक) भवनबाट बच्नको लागि पनि सफलता हासिल गरेको छ । पायलट रहित ब्ल्याक हक हेलिकप्टरले टेस्टमा सबै मानक पुरा गरेको छ र सफल लैंडिग गरेको छ । रक्षाको क्षेत्रमा अमेरिकालाई मिलेको यो ठूलो सफलताले चीन र रुसको मुश्किल बढ्नु स्वभाविक हो । यो ब्ल्याक हक हेलिकप्टर युद्धमा निर्णायक भूमिका निभाउँदछ । यो तेज रफ्तार हेलिकप्टर्सलाई राडरले इंटरसेप्ट गर्न पनि मुश्किल हुन्छ ।

३ चीजलाई टारगेट गरेर गरियो रिसर्च

कम्प्युटरबाट संचालित गरिएको ब्ल्याक हक हेलिकप्टरको परिक्षण अलियास नामक एक अमेरिकी डिफेंस रिसर्च कार्यक्रम अन्तर्गत गरिएको हो । एलियासको प्रोग्राम मैनेजर स्टुअर्ट यंगले पपुलर साइन्सलाई बताए कि यस रिसर्चलाई ३ लक्ष्य लिएर अगाडि बढाइएको छ । पहिलो सुरक्षासँग जोडिएको थियो । दोश्रो कतै दुर्घटना वा आपदा जस्तो स्थिति हुँदा प्रभावको कम गर्नु र तेश्रो लक्ष्य उडानको लागतमा कमी ल्याउनु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो