2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलका किसानले फलाए हालसम्मकै ठूलो स्ट्रबेरी

फागुन ९, काठमाडौँ । इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए । 

यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन् २०२१ को फेबु्रअरीमा टिपिएको थियो ।  त्यसपछि यसलाई फ्रोजन गरेर राखिएको थियो ।

‘यसको नतिजाका लागि १ वर्ष लाग्यो । हामीले यसलाई १ वर्षसम्म फ्रिजिङको रुपमा राख्यौ । यो हुनुपर्ने जत्तिको लामो थिएन,’ एरियलले बताए ।

यो स्ट्रबेरीलाई स्थानीय भाषमा इलान भनिन्छ र यो ठूलो आकारमा बढ्ने गर्छ । यो ठूलो आकारको फल एक वर्ष अगाडि जस्तो आकारको थियो, त्योभन्दा आधा भएको एरियलले बताए ।

यस अघि विश्वकै ठूलो स्ट्रबेरीको उपाधी सन् २०१५ मा जापानको फुकुओकामा फलेको स्ट्रबेरीको नाममा थियो । उक्त स्ट्रबेरीको आकार २५० ग्राम थियो ।

यो समाचार पाएपछि आफु नाचेको, बुर्किसी मारेको, हासेको र गीत गाएको उनले बताएका छन् ।

‘गिनिज बुक रेकर्डमा समावेश हुन पाउँदा हामी खुसी भएका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ