2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा देश टुक्र्याउने आन्दोलन चर्किने डर, कैयौं सामाजिक संजाल, वेबसाइट र एपहरु ब्लक

फागुन १०, काठमाडौं । केही दिनअघि सिख फर जस्टिस नामको संगठनले भारतका मुसलमानहरुसँग भारतलाई टुक्र्याएर छुट्टै देश ‘उर्दिस्तान’ बनाउन आह्वान गरेको छ । यसले भारतको राजनीतिमा ठूलो तरंग ल्याएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले सिख फर जस्टिस संगठनसँग जोडिएका सामाजिक संजालका अकाउन्टहरु, वेबसाइटहरु र एपहरुलाई ब्लक गर्न आदेश दिएको छ ।

मन्त्रालयले यी माध्यमबाट संगठनले अहिले चलिरहेको राज्य विधानसभा चुनाबमा कानुन व्यवस्थाको स्थिति बिगार्ने कोसिस गरेको आरोप लगाएको छ । यो सगठनलाई १९६७ मा प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला भारतमा सिखहरुको लागि छुट्टै देश खालिस्तानको माग उत्कर्षमा थियो ।

प्रेस सूचना ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयले आइटी नियम अनुसार प्राप्त आपतकालीन शक्तिको प्रयोग गर्दै यो फैसला गरेको भनिएको छ । विज्ञप्तिमा जुन एपहरु, वेबसाइटहरु र सामाजिक संजाल अकाउन्ट ब्लक गरिएका छन् तिनीहरुको कन्टेन्टले देशमा साम्प्रदायिकता, वैमनस्य र पृथकतावादलाई भड्काउन सक्ने जोखिम भएको भनिएको छ । यो भारतको सम्प्रभुता, अखण्डता, देशको सुरक्षा र कानुन व्यवस्थाको स्थितिका लागि हानीकारक हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ