2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पलको आरोपपछि दुर्गेशको यस्तो स्पष्टीकरण

फागुन १२, काठमाडौँ । पल शाहविरुद्ध बुधबार तनहुँको प्रहरी कार्यालयमा जबरजस्ती करणीको उजुरी परेपछि आरोपित शाहले बिभिन्न अडियो सार्वजनिक गरेका छन् । जसमा आफ्नै साथिहरुले आफूलाई नियोजित रुपमा फसाउने षड्यन्त्र गरेको नायक शाहले जानकारी गराएका छन् ।

प्रहरीले पक्राउ गर्न खोजिरहेको अवस्थामा नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै केही व्यक्तिको नाम सहित अडियो सार्वजनिक गरेका हुन् । पलले सार्वजनिक गरेको नाममा उनकै साथी भनेर चिनिएका गायक दुर्गेश थापा, म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाई रहेका छन् ।

पलले नाम मुछेका मध्ये एक दुर्गेश थापाले पलले आफूमाथि लगाएको आरोपको विषयमा बोल्दै कुरा नबिग्रिओस् भनेर आफूहरुले दुवै जनालाई राखेर कुरा गराईदिएको बताएका छन् । दुर्गेसको अनुसार पल शाहले समस्याबाट टाढा भाग्न खोजेको र आफूहरुबाट समेत टाढिएको बताएका छन् । दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन् । धेरै सम्झाउँदा समेत किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी दुर्गेशको भनाई छ ।

दुर्गेसको अनुसार पल शाहको बिषयमा भएको कुरा घटना घटिसकेपछिको कुरा हो । पछि समस्या नहोस भनेर आफूहरुले कुरा गरेको उनको भनाई छ । उनको अनुसार पल र किशोरी गायिका बीच दुई वर्षपछि विवाह गर्ने समझदारी थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ