Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साताको कार्टुन : गठबन्धन भर्सेस एमाले !

By साझासवाल 1 मिनेट पढाइ

चैत्र २७, काठमाडौँ | स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरु चुनावी तालमेलको कसरतमा लागेका छन् । सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति नै बनाएर गठबन्धनलाई मूर्तरुप दिने तयारी गरेको छ ।

उता एक्लै लड्ने बताउँदै आएको नेकपा एमालेले पनि साना दललाई बटुल्ने प्रयासमा लागेको छ । आगामी चुनाव दुई गठबन्धनबीचको भीडन्त हुने देखिएको छ । हेर्नुहोस् यस साताको कार्टुन ।