2026-09-19 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा भेटिएको ५० हजार नगद प्रहरीलाई हस्तान्तरण

चैत्र २९, काठमाडौँ | काठमाडौंको तारकेश्वर नगरपालिका–१ आनन्द टोलस्थित सडकमा भेटिएको पैसा एकजना महिलाले प्रहरीलाई बुझाएकी छिन् । आनन्द टोल स्थित ‘तनहुँ छाप्दी बाराही किराना स्टोर’ अगाडि ४० वर्षीया सम्झना पन्तले चैत २७ मा ५० हजार नगद भेटेकी थिइन् ।

सो नगद सम्बन्धित धनी पत्ता लगाएर हस्तान्तरण गर्नेगरी संझनाले प्रहरीलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले बताए । पाँच सय दरका १०० थान नोट महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ ।

सो रकम आफ्नो भएको प्रमाण सहित बालाजु वृत्तमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंले आग्रह गरेको छ । भेटेको रकम बुझाएकोमा सम्झनालाई परिसर काठमाडौंले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो