२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल : मुम्बई र चेन्नई भिड्दै

२०७९, ८ बैशाख बिहीबार १२:५७

 वैशाख ८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ।  नवी मुम्बईमा हुने दुुई टोलीबीचको खेल साँझ ७ः४५ मा सुुरु हुनेछ । आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ ।

आईपीएलको बलियो टोलीको रुपमा रहेको मुुम्बईले यो सिजन ६ खेल खेल्दा जित विहिन छ । यता चेन्नई दोस्रो जितको खोजीमा हुनेछ । लिगमा ६ खेल खेलेको चेन्नईले एक खेलमा मात्र जित निकालेको छ ।

मुम्बई र चेन्नई तालिकाको पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् । आजको खेलमा मुम्बई पराजित भएका अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बन्ने छ।

यता चेन्नईले आजको खेलमा जित निकाल्न सकेमा उसको सम्भावना भने बलियो बन्दै जानेछ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने