2026-09-19 05:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिम्पु र चम्पलाई जावलाखेलस्थित सदर चिडियाखानमा हेर्न पाइने

वैशाख १०, काठमाडौँ | तस्करीका क्रममा समातिएका चिम्पान्जीहरु (चिम्पु र चम्पा) लाई चिडियाखानाको व्यवस्थापक राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार चिडियाखाना परिसरमै एसीजडित घरमा राखेको छ । त्यहाँ राखेपछि सर्वसाधारणले जावलाखेलस्थित सदर चिडियाखानमा जाँदा हेर्न पाउने भएका छन् ।

अवैध रूपमा नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पान्जीका ती दुई बच्चालाई २०७४ असोज ३१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्धार गरेपछि सदर चिडियाखानामा राखिएको थियो । दुर्लभ प्रजातिको रुपमा रहेको चिम्पान्जीहरुलाई चिडियाखानाले मौसम अनुसारको फलफूल, सागसब्जी, दूध, पाउरोटी, मह आदि खुवाउदै आएको छ ।

मध्यअफ्रिकाको साभाना क्षेत्रमा पाइने यी चिपान्जीलाई नाइजेरियाको जंगलबाट तस्करी गरेर नेपाल हुँदै भारत लैजाने तयारी गर्दै गर्दा सीआईबीले २०७४ को असोज ३१ मा उद्धार गरेको थियो । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ