By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    12 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    18 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भारतको गीता ग्रुप अफ इन्स्टिच्युसन युनिभर्सिटिमा रुपान्तरण, नेपालि विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भारतको गीता ग्रुप अफ इन्स्टिच्युसन युनिभर्सिटिमा रुपान्तरण, नेपालि विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

भारतको गीता ग्रुप अफ इन्स्टिच्युसन युनिभर्सिटिमा रुपान्तरण, नेपालि विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्

साझासवाल
Last updated: April 24, 2022 1:15 pm
साझासवाल
4 Min Read
Share

बैशाख ११, काठमाडौँ | तिन दशक भन्दा बढी समयदेखि स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई विश्व मान्यताको गुणस्तरीय शिक्षा दिदै आएको गीता ग्रुप अफ इन्स्टिच्युसन यसै वर्ष अर्थात सन् २०२२ देखि युनिभर्सिटिमा रुपान्तरित भएको छ।

सन् १९८३ मा स्थापना भएको यस इन्स्टिच्युसनले युनिभर्सिटिको मान्यता पाए सगै अन्तराष्ट्रिय विद्यार्थीहरुलाई आकर्षित गराउन सतप्रतिशत छात्रवृत्तिको अफर दिने घोषणा समेत गरेको छ । भारतको पानीपत हरियाना राज्यमा रहेको गीता युनिभर्सिटीले यसै इन्टेकदेखि नै विद्यार्थीको क्षमताको आधारमा २५ प्रतिशत देखि १०० प्रतिशत सम्म पूर्ण छात्रवृत्ति दिने भएको हो ।

अन्य मुलुकका विद्यार्थीहरुको तुलनामा युनिभर्सिटीले नेपालि विद्यार्थीहरुलाई विशेष खालको अफर दिन लागेको युनिभर्सिटीले जानाएको । खास गरि नेपाली विद्यार्थीहरुको लागि नेपालको ७ वटै प्रदेशबाट समावेश गराउने उदेश्यले प्रत्येक प्रदेशबाट एक–एक जना अध्ययनमा अब्बल विद्यार्थीलाई १०० प्रतिशतको छात्रवृत्ति दिने युनिभर्सिटीले जनाएको छ ।

यसरि छात्रवृत्ति पाउनको लागि भने विद्यार्थीहरुले ‘युनिभर्सिटी टेस्ट अफ स्कलरशिप’ अन्तर्गत अनलाइन प्रवेश परिक्षामा सहभागी जनाउनुपर्ने हुन्छ । यसरि सहभागी जनाउने मध्ये परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ८ जना विद्यार्थीले १०० प्रतिशतको छात्रवृत्तिमा भर्ना पाउनेछन । यो अफर जुनसुकै लेबलका, जुनसुकै कोर्षमा पुरा अबधि पढ्न पाउनेछन । यसका लागि युनिभर्सिटीले छिट्टै नै अनलाइन परिक्षा खुलाउने तयारि गरेको नेपालका लागि मार्केटिंग म्यानेजर रबि मल्लिकले जानकारी दिए । उनले भने– ‘यो नेपाली जेहेन्दार विद्यार्थीका लागि गोल्डेन अवसर हो ।’

यति मात्र सिमित नभई युनिभर्सिटीले भारतमै अध्ययन गर्न चाहने अन्य मिडियाम क्लासका विध्यार्थिहरुका लागि पनि थप छात्रवृत्तिको पनि व्यबस्था गरेको छ। जस अन्तर्गत विद्यार्थीको एकेडेमिक जीपीए को आधारमा पनि छात्रवृत्ति पाउने छन् । जसमा ७० प्रतिशत भन्दा माथि प्राप्ताङ्क भएकाहरुको लागि ५० प्रतिशत छात्रवृत्ति, ६० देखि ६९ प्रतिशतसम्म प्राप्तांक भएकाहरुको लागि ३० प्रतिशत छात्रवृत्ति र ५० देखि ५९ प्रतिशत सम्म प्राप्ताङ्क भएकाहरुको लागि २५ प्रतिशत सम्मको छात्रवृत्ति दिने उल्लेख गरेको छ ।

करिब १५ वर्षदेखि नेपालि विद्यार्थीहरुलाई विश्व मान्यताको आत्मनिर्भमुखी शिक्षा दिदै आएको यस युनिभर्सिटिमा हाल ३०० भन्दा बढी नेपालि विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

भारतको राजधानी दिल्लीबाट करिब ३ घन्टाको दुरीमा अवस्थित गीता युनिभर्सिटीले गुणस्तरीय शिक्षा सँगसँगै नेपालि विद्यार्थीहरुका लागि छुट्टै र खानपानको व्यबस्था गर्दै आइरहेको छ । जुन नेपालकै रहनसहन ,सस्कृति र हावापानिसग मिल्दोजुल्दो पूर्ण पारिवारिक वाताबरणमा संचालन गरिरहेको छ।

युनिभर्सिटिको मान्यता पाएलगत्तै गीता युनिभर्सिटीले हालै मात्र नेपालको त्रिभुवन युनिभर्सिटीसँग पनि समकक्षताको मान्यता लिइसकेको मार्केटिंग म्यानेजर रबि मल्लिकले जानकारी दिए ।

गीता युनिभर्सिटी मुख्यतया: ईञ्जिनियरिङ्ग अध्ययनका लागि उत्कृष्ट युनिभर्सिटीको रुपमा विश्व परिचित भएता पनि अन्य विषयमा अध्ययन गर्न चाहनेहरुका लागि पनि पछिल्लो समय निकै प्रख्याति बटुलिरहेको युनिभर्सिटी हो । यस युनिभर्सिटीले सयौ संख्याका कोर्षहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विध्यार्थिहरुलाई व्यबहारिक शिक्षा दिदै आइरहेको छ । हाल युनिभर्सिटीले अध्यापन गराउदै आएका कोर्षहरुमा मुख्यतया: ईञ्जिनियरिङ्ग, म्यानेजमेन्ट, साइन्स, कम्प्युटर, फार्मेसी, आर्टस, ल, होटल म्यानेजमेन्ट, कमर्श, फेसन डिजाइन, शिक्षा, कृषि, मिडिया मुख्य हुन् ।

अध्यापनको जिम्मेवारी सँगसँगै युनिभर्सिटीले अध्ययन पुरा गरेका विध्यार्थिहरुका लागि जब प्लेसमेन्टको समेत व्यबस्था मिलाउने गरेको छ। यस युनिभर्सिटिमा अध्ययन गरेका विद्यार्थिहरुले विश्व प्रख्यात कम्पनीहरुमा जब प्लेसमेन्टको उचित प्रबन्ध मिलाउदै आएको छ। विश्वमा नाम कहलिएका अन्तराष्ट्रिय स्तरका कम्पनीहरु कोकाकोला, महिन्द्रा, भिबो, टाटा, एमाजोन, माइक्रोम्याक्स, एचसियल, बजाजलगायत दर्जनौ कम्पनीहरु यस युनिभर्सिटिका प्लेसमेन्ट पार्टनरको रुपमै आबद्ध छ । जसमा अहिले सम्म पनि थुप्रै नेपालि विद्यार्थिहरुले बिभिन्न पोष्टमा रहेर आफ्नो दक्षता देखाउने अवसर पाइरहेका छन्

छात्रवृत्तिको स्किमसगै युनिभर्सिटीले यस वर्ष झन्डै एक हजार भन्दा बढी नेपालि विद्यार्थिहरु भर्ना गर्ने लक्ष्य राखेको म्यानेजर मल्लिकले जानकारी दिनुभयो। भर्ना हुनका लागि विद्यार्थीले स्वयं वा शैक्षिक परामर्श कम्पनिहरुको सहायतामा आफु अनुकुल भर्नामा सहभागी हुन पाउनेछन। यदि आफूखुसी जान खोज्दा विद्यार्थिहरुलाई कुनै पनि अन्यौलता भएमा नजिकैका शैक्षिक परामर्शदाता कम्पनीहरुमा गएर उचित परामर्श लिन समेत युनिभर्सिटीले नेपालि विद्यार्थिहरुलाई आव्हान गरेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बैंकिङ कसुर मुद्दाकी फरार अधियुक्त काठमाडौंबाट पक्राउ
Next Article विमानस्थलमा १० हजार ८०० डलरको ब्याग भेटियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना

9 months ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

एकता प्रयासमा माओवादी र समाजवादी अध्यक्षस्तरमै, बाँकी बेखबर

12 months ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

५०० भन्दा बढी म्यानपावर खारेज हुनबाट जोगाऊँदै सरकार, निर्णयको प्रतिक्षामा व्यवसायी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?