Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डिभीको नतिजा आज राति पौने १० बजे सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

By साझासवाल 2 मिनेट पढाइ

वैशाख २४, काठमाडौँ | शनिबार अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा सार्वजनिक हुँदैछ ।

सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुनेछ ।

तपाइँले आफ्नो डिभी परेको छ या छैन भनेर यो https://dvprogram.state.gov 2023 वेबसाइटमा गएर थाहा पाउनु सक्नुहुन्छ।

यसका लागि डिभी भर्दा प्राप्त कन्फरमेसन नम्बर हाल्नुपर्ने छ ।

सन् २०२३ मा डिभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो ।

डिभी भर्ने म्याद अघिल्लो नोभेम्बर ९ मा सकिएको थियो ।