2026-09-19 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको राजा अब्दुलको कोलोनोस्कोपी गरियो

वैशाख २६, काठमाडौँ | साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजको जेद्दाका राजा फैसल स्पेसलिस्ट अस्पतालमा कोलोनोस्कोपी गरिएको छ  । रिपोर्टमा सबै सामान्य देखिएको बताइएको छ ।

साउदीको सरकारी समाचार एजेन्सी एसपएिले आइतबार यसबारे जानकारी दिएको हो ।

कोलोनोस्कोपी ठूलो आन्द्रा (कोलन) र रेक्टम (मलाशय) मा समस्याको परीक्षण गर्नका लागि गरिने टेस्ट हो । यो टेस्ट कोलन क्यान्सरको परीक्षणका लागि गरिन्छ ।

 यसअघि, मे ८ मा कोशाही कोर्टले बताए अनुसार किंग सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको छ ।

 ८६ वर्षीया किंग सलमानले सन् २०२० मा पित्तथैलीको शल्यक्रिया गराइएको थियो र यो वर्ष मार्चमा उनको मुटुमा राखिएको पेसमेकरको ब्याट्री फेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा