2026-09-19 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जी-७ मा ताइवानको बयानपछि चीनले गर्‍याे जापानसँगको बैठक रद्द

साउन १९, काठमाडौं | चिनियाँ विदेश मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङ यी र उनका जापानी समकक्षीबीचको भेटवार्ता रद्द गरिएको जनाएको छ।

जी-७ मा ताइवानको बयानपछि चीनले जापानसँगको द्विपक्षीय बैठक रद्द गरेकाे हाे।

भेटवार्ता कम्बोडियामा हुने आसियान कार्यक्रमका क्रममा हुने तालिका थियाे।

ताइवानको बारेमा सात राष्ट्रको समूहले जारी गरेको संयुक्त वक्तव्यप्रति चिनियाँ पक्ष कडा रुपमा असन्तुष्ट रहेको मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले नियमित पत्रकार सम्मेलनमा बता‍ए।

जापानलगायत जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले बुधबार चीनलाई ताइवान स्ट्रेट वरपरको तनावलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न आह्वान गरेका थि‍ए।

हालै, चीनको चेतावनीको बाबजुद पनि अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेकी छिन्। चीनले आफ्नो एक चीन नीतिअन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आइरहेकाे छ।

पेलोसीको भ्रमणपछि चीनले भयानक परिमाणको चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो