Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘काठमाडौं मल’ नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

By साझासवाल 2 मिनेट पढाइ

भदौ १२, काठमाडौं | सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।

भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो ।

महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।