2026-11-05 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजु श्रीवास्तवलाई ज्वरो, भेन्टिलेटर हटाउने निर्णयबाट पछि हटे डाक्टर

भदौ १६, काठमाडौँ | हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा लगातार उतारचढाव भइरहेको छ । अहिले राजुलाई १०० डिग्री ज्वरो आएको उनका भाइले बताए । यस्तो अवस्थामा चिकित्सकहरूले भेन्टिलेटर नहटाउने निर्णय गरेका छन् । तर उनको मुटुको धड्कन, रक्तचाप र अक्सिजनको स्तर सामान्य रहेको छ । एक दिन अघि, डाक्टरहरूले भेन्टिलेटर हटाउने विचार गरिरहेका थिए। तर, उनलाई फेरि ज्वरो आएपछि डाक्टरले निर्णय बदलेका हुन् ।

हृदयघात भएपछि राजुलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनको आईसीयूमा उपचार भइरहेको छ । यसअघि अगस्त १४ गते राजुलाई ज्वरो आएको थियो । त्यसमा ३ दिनपछि सुधार आएको थियो ।

त्यसपछि राजुको मस्तिष्कमा सङ्क्रमण देखिएको थियो । आईसीयूमा सङ्क्रमण नफैलियोस् भनेर थप सतर्कता अपनाउन थालिएको छ । दिल्ली एम्समा, एसओडी डा.पद्म श्रीवास्तव र डा.अचल श्रीवास्तवको निरीक्षणमा राजुको उपचार भइरहेको छ। उनको पूरै शरीर ठीकसँग काम गरिरहेको छ। तर, उनलाई अझै होसमा आएका छैनन् ।

यद्यपि, हात र खुट्टाको चालमा हल्का वृद्धि छ। अहिले चिकित्सकहरूले उनलाई होसमा ल्याउने काममा ध्यान केन्द्रित गरेको उनका नजिकका आफन्तले बताएका छन् । चिकित्सकका अनुसार उनलाई होस आउन १० दिन वा सोभन्दा बढी समय लाग्न सक्छ । दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट