By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    17 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    7 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    7 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    10 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एप्पललाई प्रविधि चोरीको आरोप, एप्पल वाचमाथि प्रतिबन्ध लाग्ला ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एप्पललाई प्रविधि चोरीको आरोप, एप्पल वाचमाथि प्रतिबन्ध लाग्ला ?
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

एप्पललाई प्रविधि चोरीको आरोप, एप्पल वाचमाथि प्रतिबन्ध लाग्ला ?

साझासवाल
Last updated: January 15, 2023 9:39 am
साझासवाल
3 Min Read
Share

माघ १, काठमाडौँ | एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ ।

अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको ज्यान बचाउन सफलता प्राप्त गरेको छ । तर एप्पल वाच सिरिज ६ र त्यसपछिका मोडेल भने ठूलो समस्यामा पर्ने देखिएको छ । किनकि एप्पलको पछिल्लो स्मार्टवाचमा प्रयोग भएको प्रविधिमाथि पेटेन्ट चोरीको आरोप लागेको छ । अमेरिकी अदालतले एप्पल वाचमा पेटेन्ट उल्लंघन गरेको आरोपमा एप्पल कम्पनीलाई दोषी ठहर गरेको छ ।

एप्पल र एउटा चिकित्सा प्रविधि कम्पनीबीच लामो समयदेखि चलिरहेको पेटेन्ट अधिकारको विवादमा अदालतले उक्त फैसला गरेको छ । एप्पलले आफ्नो स्मार्टवाचमा प्रयोग गरेको अक्सिजन लेभल मापन गर्ने प्रविधि आफ्नो कम्पनीबाट चोरीको गरेर पेटेन्ट उल्लंघन गरेको आरोप Masimo कम्पनीले लगाएको थियो ।

अन्ततः लामो समयदेखि चलिरहेको उक्त पेटेन्ट विवादको मुद्दामा अमेरिकी अदालतले मासिमो कम्पनीको पक्षमा फैसला गरेको छ । उक्त विवादका विषयमा अमेरिकाको अन्तराष्ट्रिय वाणिज्य आयोगले छानबिन गरिरहेको छ ।  यदि अमेरिकाको United States International Trade Commission ले उक्त आरोप सही ठहराएमा एप्पल वाचमाथि प्रतिबन्ध समेत लाग्न सक्ने बताइएको छ । खासगरी एप्पल वाच ६ र त्यसपछिका मोडेल त्यसबाट प्रभावित हुनेछन् ।

स्मरण रहोस्, पहिलो एप्पल वाच बजारमा ल्याउनुअघि एप्पल कम्पनीले मासिमो कम्पनीसँग साझेदारी गर्ने प्रयास गरेको थियो । तर एप्पलले मासिमोका केही कर्मचारीलाई फसाउन र कम्पनीका प्रविधिसम्बन्धी जानकारी हासिल गर्न मात्रै त्यस्तो प्रयत्न गरेको आरोप मासिमोका सीईओले लगाएका थिए ।

हाल धेरैजसो अस्पतालमा प्रयोग हुने आधुनिक ब्लड अक्सिजन सेन्सर प्रविधिका मेसिन मासिमो कम्पनीकै रहेका छन् । एप्पलले सोही प्रविधिको गुह्य कुरा पत्ता लगाउन साझेदारीको निहुँमा बैठक गरेको कम्पनीको आरोप छ ।

उक्त बैठकको केही दिनपछि नै एप्पलले मासिमो कम्पनीका प्रमुख चिकित्सा अधिकारीलाई आफ्नो कम्पनीमा भित्र्याएको थियो । त्यसपछि मासिमो कम्पनीले सन् २०२० मा एप्पलमाथि १० वटा विभिन्न पेटेन्ट उल्लंघनको आरोप लगाएको थियो । साथै उसले अमेरिकामा एप्पल वाचमाथि प्रतिबन्ध लगाउन पनि माग गरेको छ । उक्त विषयमा आयोगले अन्तिम निर्णय गर्नेछ ।

उसले एप्पलको पल्स अक्सिमिटरको प्रविधि र त्यसको कार्यान्वयनको विषयमा जाँच गर्नेछ । त्यसपछि एप्पलले मासिमोको प्रविधि चोरी गरे नगरेको विषयमा निर्णय हुनेछ ।

स्मरण रहोस्, अमेरिकाको अन्तर्राष्ट्रिय वाणिज्य आयोग अमेरिकी अदालतबाट स्वतन्त्र निकाय हो । त्यसैले आयोगको फैसला अदालतको भन्दा फरक पनि आउन सक्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने
Next Article विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

अब वामदेव गौतम मन्त्री बन्न पाउने

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

राजपा नेतालाई दूतावास बोलाएर भारतीय राजदूतले भने – निर्वाचनमा जानुस्

57 years ago
काठमाडौँ - KTMखेलकुद

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

किन रहिन जोया हरेक नेपालीको मन मस्तिष्कमा ?

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?